राष्ट्रिय
समाचार
विचार/ब्लग
मनोरञ्जन
लाेकसेवा
ग्यालरी
अन्य
सामाजिक सञ्जाल
गृहपृष्ठ
राष्ट्रिय
समाचार
विचार/ब्लग
मनोरञ्जन
लाेकसेवा
ग्यालरी
अन्य
सामाजिक सञ्जाल
सोसल मिडिया
Weather Update
सामाजिक सञ्जाल
बबिता बस्नेत
बबिता बस्नेत
मूलपाटी संवाददाता
२०७९ माघ १९
२०७९ माघ १९
'अभिमन्यु' अर्जुन र सुभद्राका छोरा हुन, जसलाई महाभारत युद्धको १३ औं दिनमा चक्रब्युहमा पारेर अग्रजहरुले हत्या गरेका थिए । महाभारत युद्धमा ४० वटा ब्युहको प्रयोग भएको थियो जसमध्येको चक्रब्युह गुरु द्रोणाचार्यले निर्माण गरेका थिए । चक्रब्युह एक प्रकारको सैनिक संरचना थियो जहाँ ठिकैका सैनिकहरुलाई अगाडीको घेरामा राखिन्थ्यो भनें शक्तिशालीहरु बीचतिर र पछिल्लो घेरामा । अभिमन्युले चक्रब्यहको कथा उनी आमाको गर्भमा हुँदानै सुनेका थिए ।
अर्जुनले पत्नी सुभद्रालाई युद्धमा चक्रब्युहमा पसेर निस्कने कथा सुनाउँदा सुनाउँदै उनी निधाएकीले अभिमन्युलाई कसरी पस्ने र युद्ध गर्ने थाहा भएपनि कसरी निस्कने थाहा थिएन । उनी एक्लै भएको बेला चक्रब्युहमा पारियो, एक्लो अभिमन्युसंग सात जना नामी सारथीहरु लडे, जुन युद्धको नियम बिपरित थियो । महाभारतमा बुँदागत रुपमा युद्धका नियमहरु बनाइएका थिए, सूर्य उदाउनु अघि र अस्ताउनुपछि युद्ध गर्न पाइदैन थियो । त्यस्तै एक्लो योद्धासंग एकभन्दा बढिले लड्न नपाउने नियम पनि थियो ।
अभिमन्युलाई यसरी मार्नुको परिणाम कौरब पक्षका योद्धाहरुले पनि करिब करिब त्यसैगरी भोगे । कर्णलाई बाण चलाउन लाग्दा अर्जुन रोकिए, किन रोकिएको? भन्ने श्रीकृष्णको प्रश्नमा अर्जुनले भनें कर्ण अहिले रथको खुट्टानिर छन, उनको रथको खुट्टा भाँचिएको छ । म रथमा छु, रथ बाहिर भएको योद्धासंग लड्नु युद्धको नियम बिपरित हो । अर्जुनको भनाईमा श्रीकृष्णको जबाफ थियो, के अभिमन्युलाई मार्ने बेलामा यीनीहरुले युद्धको नियम पालना गरेका थिए? त्यसपछि अर्जुनले कर्ण र अन्य धेरै माथि बाण चलाए...पाप र धर्मको युद्ध महाभारत पाण्डवहरुको जित भयो ।
- बबिता बस्नेतको फेसबुकवालबाट
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९
१७:०२
#फेसबुक
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
मोटरसाईकल दुर्घटना हुँदा चौरजहारीका एक युवाको मृत्यु
नंः २
आठबिसकोटमा फेला परेको बेवारिसे शव मुग्लुखोलामा गाडियो
नंः ३
चौरजहारीमा भूकम्प प्रभावितको घरको नक्शा पास गर्दा ५० प्रतिशत छुट
नंः ४
चौरजहारीमा सहिद हरिभक्तको २६औं स्मृति सभा : उहाँको राजनीतिक योगदानको चर्चा
नंः ५
प्याब्सन रुकुम पश्चिमको अध्यक्षमा पुन: शर्मा निर्विरोध
थप समाचार
शेर प्रसाद ढकाल
२०७९ माघ १९
नरेन्द्र केसी
२०७९ माघ १९
नरेन्द्र केसी देवकोटा
२०७९ माघ १९
एसपी ढकाल
२०७९ माघ १९