Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नेपाल टेलिकमको बार्षिकोत्सवको अवसरमा सरसफाई र चियापान

tribeni2

रुकुम पश्चिम / नेपाल टेलिकमको १९ औ बार्षिकोत्सवको अवसरमा रुकुम पश्चिममा सरसफाई तथा चियापान कार्यक्रम सम्पन्न गरिएको छ ।

नेपाल टेलिकमको कार्यालय रुकुम पश्चिमको आयोजनामा शुक्रबार सरसफाई र चियापान कार्यक्रम सम्पन्न गरिएको हो । कार्यालयका प्रमुख कृष्ण शर्माका अनुसार माघ २२ गते पर्ने नेपाल टेलिकमको १९ औं वार्षिकोत्सवको सन्दर्भमा शुक्रबार उक्त कार्यक्रम गरिएको हो ।

उहाँका अनुसार आज मुसिकोट नगरपालिका १ खलंगास्थित टेलिकमको कार्यालय परिसर सरसफाई गरिएको छ भने चियापन कार्यक्रम गरिएको छ ।

कार्यालयका कर्मचारीहरुको सहभागितामा सरसफाई र शुभचिन्तकहरु बीचमा कार्यालयमा चियापान गरिएको हो ।

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १८:०२
प्रतिक्रिया दिनुहोस्