Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णाली प्रदेशले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने

tribeni2

सुर्खेत /  कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को माघ २३ गते सोमबार बसेको बैठकले कर्णाली प्रदेशभर फागुन १ गते जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले एक विज्ञप्ती मार्फत बिदा दिने निर्णय गरेको बताएको हो ।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १६:०२
प्रतिक्रिया दिनुहोस्