Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमलाई केन्द्र बिन्दु बनाएर आज बिहान भूकम्प गएको छ ।

जिल्लाको आठबिसकोट नगरपालिका ३ स्यालाखदीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । बिहान ८ बजेर ५२ मिनेटमा ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

पछिल्लो समय नेपालको उत्तर पश्चिमी क्षेत्र भएर भूकम्प जाने क्रम बढेको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १२:०२
प्रतिक्रिया दिनुहोस्