Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भीरबाट लडेर जाजरकोटमा एकजनाको मृत्यु

tribeni2

जाजरकोट / भीरबाट लडेर जाजरकोटमा एकजनाको मृत्यु भएको छ ।

जिल्लाको भेरी नगरपालिका २ डिँगा निवासी ३९ वर्षीय नरबहादुर थापाको घर नजिकैको भीरबाट लडेर ज्यान गएको हो ।

हिडिरहेको अवस्थामा भिरालो वाटोबाट एक्कासी लड्दा थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख (डिएसपी)सन्तोष रोकाले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १०:०२
प्रतिक्रिया दिनुहोस्