Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारी खानेपानीको अध्यक्षमा तेज बहादुर बटाला

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको चौरजहारी सुख्खा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा तेज बहादुर बटाला निर्वाचित हुनुभएको छ ।

बुधबार चौरजहारीमा भएको खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको साधारण सभाबाट बटाला सहित ११ सदस्यीय नयाँ कार्यसमिती सर्बसम्मत रुपमा निर्वाचित भएको हो ।

संस्थाको उपाध्यक्षमा गणेशा भण्डारी, सचिवमा तुलाराम सुनार, कोषाध्यक्षमा निर्मला बस्नेत राणा चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा बिष्णु भन्डारी, मिना केसि, गणेश प्रशाद शर्मा, सुरक्षा कामी, अमृते नेपाली र गणेश पुन चयन हुनभएको छ । बाँकी सदस्यहरु पछि पदपुर्ति गरिने समेत संस्थाले बताएको छ ।
संस्थाले खानेपानीको वितरणमा सहजीकरण गर्ने छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  ११:०२
प्रतिक्रिया दिनुहोस्