Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
डोटी

डोटिमा चट्यांग लागेर ६ जना घाइते

tribeni2

डोटिको पुर्विचौकी गाउँपालिका वडा नंबर ३ गैरिगाउँमा चट्यांग लागेर ६ जना घाइते भएका छन ।

हावाहुरी सहितको बर्षाका क्रममा बिहिबार अपरान्ह परेको चट्यांगले ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटिका प्रमुख प्रहरि उपरीक्षक बिद्यानन्द माझिले जानकारी दिए  ।

घटनाबारे थप बिबरण आउन बांकी छ । घाइतेको उद्दारका लागि प्रहरी घटना स्थल तर्फ जाँदैछ ।

प्रकाशित मिति: बिहीबार, जेठ २३, २०७६  १९:०६
प्रतिक्रिया दिनुहोस्