Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
चितुवा आक्रमण

चितुवाले चिथोरेर बालिकाको मृत्यु

तनहुँ २५ जेठ ।
tribeni2

तनहुँको भानु नगरपालिकामा चितुवाको आक्रमणबाट एक बलिकाको मृत्यु भएको छ।

घरमा खेलिरहेको बेला चितुवाले आक्रमण गरेर भानु नगरपालिका-२ भकुणडोथोककी ९ वर्षीया पुष्पा अधिकारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

चितुवाले बालिकाको घाँटीमा चिथोरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

 

प्रकाशित मिति: शनिबार, जेठ २५, २०७६  १३:०६
प्रतिक्रिया दिनुहोस्