Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

उपचारमा सहयोग गर्न अपिल

काठमाडौं ७ असार ।
tribeni2

करेन्ट लागेर किर्तिपुर अस्पतालमा उपचाररत मुगु सोरु गाउँपालिका १ का म्यागे नेपाली भनिने अमर दमाईको उपचारका लागि सहयोग गर्न परिवारले अपिल गरेको छ ।

दमाइको दुवै हातखुट्टा काट्नुपर्ने भएपनि आर्थीक अभावका कारण उपचार हुन नसकेको परियारका भतिज मना नेपालीले बताए ।

दमाइकी श्रीमतीले दुई बर्ष अघि नै छोडेको र दुई वटा बालबच्चा सानै भएकाले हेरचाहमा समेत समस्या भएको नेपालीले बताए ।

प्रकाशित मिति: आइतबार, असार ८, २०७६  ०७:०६
प्रतिक्रिया दिनुहोस्