Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
जीवनशैली

कर्मशिल हातहरु (फोटो)

जीवन शैली
tribeni2

मानिसहरु जीवन  जिउनका लागि बिभिन्न कामहरु गर्छन् । हामीले गर्ने दैनीक काम कसैको क्यामरामा परे भने कति सुन्दर देखिन्छ । 

यहाँ केही प्रतिनिधि तस्विर हेरौं

गोठालो गएका बखत डोरी बुन्दै नवलपरासी अमलटारीका स्थानीय
गोठालो गएका बखत डोरी बुन्दै नवलपरासी अमलटारीका स्थानीय
दिन कसरी काट्नु ? फोटो: चितवन भरतपुर
बिक्रिका लागि अदुवा तताएर तयार पार्दै नवलपरासीको पहाडी क्षेत्रका एक स्थानीय

 

ललीतपुरको वुंगमतिमा पुजा गर्दै महिला

 

पुजाको लागि हातमा फुलको थाली लिएर मन्दिर जाँदै महिला

 

बिक्रिका लागि पोते उन्दै किर्तिपुरकी महिला
खेतमा हलो जोत्दै नवलपरासीको गैंडाकोट ३ का स्थानीय
नवलपरासीको बर्दघाटमा यात्रुलाई पत्रिका विक्रि गर्दै अपा‌ंग युवा

 

प्रकाशित मिति: बिहीबार, असार १२, २०७६  ११:०६
प्रतिक्रिया दिनुहोस्