राष्ट्रिय
समाचार
विचार/ब्लग
मनोरञ्जन
लाेकसेवा
ग्यालरी
अन्य
सामाजिक सञ्जाल
गृहपृष्ठ
राष्ट्रिय
समाचार
विचार/ब्लग
मनोरञ्जन
लाेकसेवा
ग्यालरी
अन्य
सामाजिक सञ्जाल
सोसल मिडिया
Weather Update
सामाजिक सञ्जाल
भारद्वाज चन्द्रशेखर
भारद्वाज चन्द्रशेखर
मूलपाटी संवाददाता
२०८० वैशाख २७
२०८० वैशाख २७
पार्टी, संगठन र नेतृत्व तयार गर्न हजारौं इमानदार कार्यकर्ता, शुभचिन्तक र शुभेच्छुकको त्याग, तपस्या, लगानी र बलिदानले काम गरेको हुन्छ ।
तर, हजारौं कर्मठ कार्यकर्ताले त्याग गरेर, मायाममता दिएर हुर्काएको नेता रातारात आफ्नो धरातल, वर्ग बिर्सेर भ्रष्टाचार, कमिसनखोरीमा लिप्त हुन्छ भने उसले सबभन्दा ठूलो धोका त्यही कार्यकर्तापंक्तिलाई दिइरहेको हुन्छ ।
यसर्थ भ्रष्टाचार र अनियमितताको आरोपमा अनुसन्धानको लागि कोही नेता समातिन्छ भने सबैभन्दा खुसी कार्यकर्तापंक्ति हुनुपर्छ ।
स्याबास टिम नारायणकाजी । कुनै दवाव र प्रभावबिना कानुनले काम गर्न पाओस् । पार्टीले यस प्रक्रियामा मन, वचन र कर्मले सहयोग पुर्
याओस् ।
( भ्रष्टाचार जनता र देश विरुद्धको कसुर भएकोले समग्र जनता त खुसी हुने नै भए ! )
- (भारद्वाज चन्द्रशेखरको फेसबुकवालबाट)
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०
११:०५
#फेसबुक
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
बलात्कार आरोपमा पक्राउ परेका प्रहरीद्वारा हिरासतमै आत्महत्या
नंः २
सल्लेमा जहाजको टिकट पाउन रातभर जाग्राम, चौरजहारी विमानस्थल दश वर्षदेखी बन्द !
नंः ३
रुकुम पुगेका मुख्यमन्त्रीले पत्रकारलाई दुर्व्यवहार गरेको भन्दै महासंघद्वारा आपत्ती
नंः ४
समाचार संकलनका लागि गएका पत्रकारलाई मूख्यमन्त्रीबाटै अपमान : प्रेस सेन्टर
नंः ५
सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीनको मृत्यु, आठ जना घाइते
थप समाचार
शेर प्रसाद ढकाल
२०८० वैशाख २७
नरेन्द्र केसी
२०८० वैशाख २७
नरेन्द्र केसी देवकोटा
२०८० वैशाख २७
एसपी ढकाल
२०८० वैशाख २७