नेभिगेशन
अन्तराष्ट्रिय

मेक्सिको हुँदै अमेरिका छिर्नेलाई कडाइ !

उत्तर अमेरिकाको रियो ग्राण्डे नदीको किनार हुँदै अमेरिका जाँदै गरेका मानिसहरू । पछिल्लो समय मेक्सिको हुँदै अमेरिका छिर्ने आगन्तुकलाई अमेरिकाले कडाइ गरेको छ । विश्वका विभिन्न देशबाट मेक्सिको पुगेर त्यहाँबाट पैदल हुँदै  जोखिमपूर्ण यात्रा गर्दै अमेरिकी सीमा क्षेत्रमा पुग्ने गरेका छन् । तस्बिर: अल्फ्रेडो इस्ट्रेला/एएफपी 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्तराष्ट्रिय