Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा डोरी तान संघ गठन

२०८० वैशाख ३१
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा पहिलाे पटक डोरी तान संघ गठन गरिएको छ ।

आईतबार मुसिकोट नगरपालिका १ मा भएको युवाहरुको एक भेलाले आशिष खत्रीको अध्यक्षतामा नौ सदस्यीय डोरी तान संघ रुकुम पश्चिम गठन गरेको हो ।

संघको उपाध्यक्षमा नवराज सुनार, सचिवमा बिमल बुढाथोकी, सहसचिवमा हरि खड्का र कोषाध्यक्षमा रुपा बस्नेत चयन हुनुभएको छ ।

डोरी तान संघका कर्णाली प्रदेश कमिटी सदस्य दुर्गा प्रसाद बिकको प्रमुख उपस्थितिमा जिल्ला शाखा रुकुम पश्चिम गठन गरिएको हो ।

 

 

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १८:०५
प्रतिक्रिया दिनुहोस्