Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णाली प्रदेश सरकारकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

tribeni2

सुर्खेत  / कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

आईतबार प्रदेश प्रमुख तिलक परियारले कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

नीति तथा कार्यक्रममा प्रदेशमा कृषि तथा पर्यटनका योजनालाई प्राथमिकता दिइएको छ । उत्पादन र स्वास्थ्यका योजनाहरुलाई नीति तथा कार्यक्रममा समावेश गरिएको प्रदेश प्रमुख परियारले जानकारी गराउनुभयो ।

नीति तथा कार्यक्रमको बिस्तृत विवरण यहाँ उल्लेख गरिएको छ ।

कर्णाली प्रदेश सरकारको आ.व. २०८०.०८१ को वार्षिक नीति तथा कार्यक्रम

 

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १७:०६
प्रतिक्रिया दिनुहोस्