Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
tihar

बजारमा तिहारको माहोल (फोटोफिचर)

tribeni2

यसबर्षको यमपञ्चक सुरु हुदैँछ । बजारमा तिहारका लागी किनमेल गर्नेहरुको भिड सुरु भैसकेको छ । नियमती ब्यापार गर्नेहरुमात्र होईन फुटकर व्यापारीहरुका कारण पनि काठमाडौं उपत्यकाका चोक गल्ली र मुख्य सडक क्षेत्र भरिन थालेका छन् ।

सधैजस्तो बढी व्यापार हुने काठमाडौंको न्युरोड, असन क्षेत्र ललीतपुरको लगनखेलमा झिलिमिली माला, कपडा, भाइमसला लगायतका सामानहरुले झिलिमिली तिहारको निम्तो दिइसकेका छन् ।


हेरौं तस्विरः

प्रकाशित मिति: बुधबार, कात्तिक ६, २०७६  १०:१०
प्रतिक्रिया दिनुहोस्