नेभिगेशन
पर्यटन

खलङगाको सुन्दरता

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ स्थित खलङगा बजार र आसपासको क्षेत्रको सुन्दरता ।

बर्षा रोकिएपछि खुलेको आकाशसँगैको हरियाली वातावरणले यहाँको सुन्दरता थप बढाएको छ । यो तस्बिर रुकुम जिल्ला अदालत परिसरबाट कृष्णमान केसीले खिच्नुभएको हो । 

363101212_657105736034300_2824105293529888375_n1690354937.jpg

rukum khalnga1690354382.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन

सिम्रुतुमा महोत्सव सुरु