सन्ध्यामा लुम्बिनीको आकर्षण (फोटोहरु)

शनिबार, साउन १३, २०८०

लुम्बिनी गौतम बुद्धको जन्मस्थल हो। लुम्बिनी बौद्ध धर्मालम्बीहरूको विशेष ऐतिहासिक तीर्थस्थलको नामले विश्वमै चर्चित भएको कारण बिश्व सम्पदामा सुचिकृत रहेको छ ।

यो एक ऐतिहासिक धार्मिक पर्यटकिय स्थल हो। फराकिलो भुभागमा फैलिएको लुम्बिनी अवलोकन गर्न हरेक बर्ष लाखौं मनिसहरु आउँछन।

विश्वभरका बौद्ध धर्मावलम्बीहरुका लागि लुम्बिनी अत्यन्त महत्वपूर्ण तिर्थस्थल हो । मायादेवी र भगवान बुद्धप्रति अगाध आस्था राख्ने भएकाले हिन्दुहरु समेतको लागि लुम्बिनी महत्वपूर्ण धार्मिक गन्तव्य बनेको छ ।

पछिल्लो समय लुम्बिनी आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाईमा पर्ने प्रमुख पर्यटकियस्थलका रुपमा विकासित छ । हाल यहाँ विभिन्न संरचनाहरु समेत निर्माणको क्रममा रहेका छन् ।

साँझपख यस क्षेत्रमा लिईएका केहि तस्बिरहरु यहाँ राखिएको छ ।

357296477_113038838535466_1817120381812399604_n1690640528.jpg

357297134_3710882939139932_2327788731300601266_n1690640537.jpg

357323094_805761771293257_9139396898701826299_n1690640547.jpg

357319722_174002575689542_8700968822360038547_n1690640531.jpg

358167733_249807941242854_5671732312561952020_n1690640550.jpg

357297122_1422285721947398_3714915962922792693_n1690640540.jpg

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  २०:०१
प्रतिक्रिया दिनुहोस्