Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

दुर्गमका सुत्केरीले भोग्नुपरेको सास्ती

सोमबार, भदौ १८, २०८०
tribeni2

दुर्गम बस्ती तथा गाउँमा भरपर्दो स्वास्थ्य सुविधा नहुँदा सर्वसाधारणले बेलैमा गुणस्तरिय स्वास्थ्य सेवा पाउँनबाट बञ्चित रहेका छन् । गाउँमा सुत्केरी भएपछि नागरिकले भोग्नु परेको सास्ती उल्लेखित तस्बिरले पनि प्रष्ट पार्दछ। 

जाजरकोटको छेडागाड नगरपालिका - २ अन्दरकोटकी एक सुत्केरीलाई अफ्ट्यारो बाटोमा बोकेर साढे दुई घन्टाको दुरीमा घर लगिदै गर्दाको दृश्य । 
तस्बिर : जनक केसी / जाजरकोट

372322546_661384655949908_790571310160040429_n1693832280.jpg

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १८:४१
प्रतिक्रिया दिनुहोस्