सोसल मिडिया
रुकुम पश्चिमको मुसिकोट नगरपालिका ३ मा रहेको माछिमी ज्युला, वडा नम्वर १३ को छिवाङ र सानीभेरी नदिको मनोरम दृश्य । माछिमी तरकारी र अन्न उत्पादनका हिसाबले प्रख्यात स्थान हो । चाडवाड सुरु भएसँगै माछिमीमा झुलिरहेका धानले यहाँको सुन्दरतालाई थप आकर्षक बनाएको छ । तस्बिर : कृष्णमान केसी