Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा घाँस काट्न गएकी महिलाको मृत्यु

शनिबार, कात्तिक ११, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिममा शनिबार बिहान घाँस काट्न गएकी महिलाको मृत्यु भएको छ ।

सानीभेरी गाउँपालिका वडा नम्वर ६ छहरा गाउँकी ३५ वर्षिय धनसरी केसी देवकोटाको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो । 

वडा नम्वर ६ का वडा अध्यक्ष पहलसिंह घर्तीका अनुसार स्थानीय छहरे भिरबाट लडेर घटनास्थलमै उहाँको मृत्यु भएको हो । घाँस काट्ने क्रममा करिब चार सय मिटर माथि भिरबाट लडेको बताईएको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  १२:५१
प्रतिक्रिया दिनुहोस्