Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिम : भूकम्पमा परेर मृत्यु भएका ५२ जनाको शव आफन्तलाई बुझाईयो (नाम, ठेगानासहित)

आइतबार, कात्तिक १९, २०८०
tribeni2

रुकुम पश्चिम । जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्वर १ रामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राती गएको भूकम्प कारण हाल सम्म जाजरकोट र रुकुम पश्चिममा १५७ जनाको मृत्यु भएको छ । 

जाजरकोटमा १०५ जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा २७ जना महिला र २५ जना पुरुषको मृत्यु भएको हो । जसमध्य आठविसकोटका ४२ जना र सानीभेरी गाउँपालिकाका १० जना रहेका छन् । 

प्रहरीले मृतकहरुको सबैको सनाखत भईसकेको जनाएको छ । डिएसपी भट्टराईले सबै शव आफन्तको जिम्मा लगाईसकिएको जानकारी दिनुभयो । 
मृतकहरुको विवरण :

क्र.स.

स्थानीय तह

मृतकको नाम

 ठेगाना

उमेर

कैफियत

आठविसकोट नगरपालिका

 

१.पृथ्वी बहादुर शाही

आ.न.पा.-९

४६ वर्ष

 

२.दिपक शाही

,,     ,,

१४ वर्ष

 

३.खड्क बहादुर कामी

आ.न.पा.-१०

४६ वर्ष

 

४.सम्झना वि.क.

आ.न.पा.-११

३ वर्ष

 

५.ओइली पुन

,,     ,,

६२ वर्ष

 

६.खली चन्द

,,     ,,

६१ वर्ष

 

७.टेक बहादुर चन्द

,,     ,,

६० वर्ष

 

८.शिला कामी

,,     ,,

३५ वर्ष

 

९.सिर्जना कामी

,,     ,,

१३ वर्ष

 

१०.रिया कामी

,,     ,,

९ वर्ष

 

११.दिया कामी

,,     ,,

 ५ वर्ष

 

१२.एलिसा कामी

,,     ,,

१८ महिना

 

१३.रमेश पुन

आ.न.पा-१२

१४ वर्ष

 

१४.सदे नेपाली

,,     ,,

७१ वर्ष

 

१५.डिल बहादुर के.सी.

,,     ,,

१३ वर्ष

 

१६.मिना थापा

आ.न.पा.-१३

२१ वर्ष

 

१७.खिममान थापा

,,     ,,

२३ वर्ष

 

१८.भूमिका मल्ल सिंह

,,     ,,

२६ वर्ष

 

१९.पृथ्वी नारायण वि.क.

,,     ,,

१० महिना

 

२०.स्नेहा वि.क.

,,     ,,

१० महिना

 

२१.पवित्रा वि.क.

,,     ,,

१९ वर्ष

 

२२.बासु बुढा

आ.न.पा-१४

१४ वर्ष

 

२३.अमृता जैसी

,,     ,,

३० वर्ष

 

२४.भावना जैसी

,,     ,,

५  वर्ष

 

२५.दिपेश जैसी

,,     ,,

२  वर्ष

 

२६.सरिता वि.क.

,,     ,,

१२ वर्ष

 

२७.मदन गौतम

,,     ,,

१३ वर्ष

 

२८.परे नेपाली

,,     ,,

८३ वर्ष

 

२९.तुलि मल्ल

,,     ,,

५६ वर्ष

 

३०.विराज मल्ल

,,     ,,

१३ वर्ष

 

३१.प्रेमा मल्ल

,,     ,,

१५ वर्ष

 

३२.चन्द्रकला मल्ल

,,     ,,

१० वर्ष

 

३३.कुमार महतरा

,,     ,,

५५ वर्ष

 

३४. पूर्ण कुमारी शाही

,,     ,,

७० वर्ष

 

३५.भारोषा वि.क.

,,     ,,

६ वर्ष

 

३६.रहिस वि.क.

,,     ,,

२० दिन

 

३७.निशा जैसी

,,     ,,

१७ वर्ष

 

३८.लेखनाथ मल्ल

दार्मा गा.पा.-६ सल्यान

४ वर्ष

 

३९.आयुष मल्ल

,,     ,,

९ महिना

 

४०.अमृता मल्ल

,,     ,,

४७ वर्ष

 

४१.किस्मत बुढा मगर

परिवर्तान गा.पा.- रोल्पा

३० वर्ष

 

४२.मैते बहादुर सुनार

बढैयाताल गा.पा.-३ बर्दिया

३५ वर्ष

 

२.

सानीभेरी गाउँपालिका

४३.धनविर पुन

सानीभेरी गा.पा.-१

३१ वर्ष

 

४४.चुम्नमा पुन

,,     ,,

२८ वर्ष

 

४५.युमराज पुन

,,     ,,

८ वर्ष

 

४६.सितम पुन

,,     ,,

२ वर्ष

 

४७.रेजन ओली

,,     ,,

१० महिना

 

४८.सरस्वती वि.क.

,,     ,,

४ वर्ष

 

४९.मनिषा परियार

सानीभेरी गा.पा.२

१२ वर्ष

 

५०.निर्जल चन्द

सानीभेरी गा.पा.-४

८ वर्ष

 

५१.सकुन्तला दमाइ

,,     ,,

५ वर्ष

 

५२.कृष्ण परियार

,,     ,,

६ वर्ष

 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १२:४४
प्रतिक्रिया दिनुहोस्