Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

राष्ट्रिय सभा निर्वाचनका लागि रुकुमका कृष्ण रोकायसहित कांग्रेसले उम्मेदवारको टुङ्गो लगायो

सोमबार, पुस २३, २०८०
tribeni2

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ । नेपाली कांग्रेस पार्टी कार्यालयका सचिव कृष्णप्रसाद पौडेलका  अनुसार सर्वसम्मत  उम्मेदवार तय भएकाे जानकारी  दिनुभयाे । 

सूची यस प्रकार छ :

१.  कृष्ण प्रसाद सिटौला 

२.  आनन्द प्रसाद ढुंगाना 

३.  बिष्णु देबि पुडासैनी 

४.  जित जंग बस्नेत 

५.  किरण बहादुर श्रेष्ठ 

६. पदम परियार 

७.  बिष्णु  कुमारी साप्कोटा 

८. कृष्ण बहादुर रोकाय 

९.  नारायण दत्त भट्ट 

१०. बलदेब बोहरा 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  ०६:४९
प्रतिक्रिया दिनुहोस्