Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नरेन्द्र केसी देवकोटा

२०७८ कार्तिक ३
tribeni2
जी शब्दको प्रयोग कस्तो अवस्थामा हुन्छ ? जानी राखौ ।
नेपाली संस्कारमा : नामको पछाडी जी शब्दको प्रयोग खास गरी आफु समानको समकक्षी साथी वा मित्र वा सिनियरले जुनियरलाई आफु समानको वा इज्जत गरेको व्यवहार देखाउन जी शब्दको प्रयोग गरेको पाइन्छ । त्यस्तै राष्टिय जीवनका व्यक्तित्वहरुलाई पनि सम्मान साथ सम्बोधन गर्दा पनि जी शब्दको प्रयोग गर्ने गरिन्छ जस्तै : किसुनजी, गणेशमानजी आदि ।
भारतीय संस्कारमा : नामको पछाडी जी एक सम्मानजनक शब्द हो, यो विनम्रताको संकेत हो जस्तै श्री नरेन्द्र मोदीजी, गान्धीजी आदि । सिनियरहरुको को नाम को अगाडि वा जो संग धेरै निकटता छैन, उनीहरु को नाम को अगाडि पनि जी सम्बोधन गरीन्छ। सामान्य भाषामा जस्तै गुरुजी, प्रधानमन्त्री जी, विधायक जी आदि को प्रयोग गरिन्छ । हरेक कुराकानीमा जी शब्दको प्रयोग गर्ने परम्परालाई दरबारिया संस्कृतिको रुपमा पनि लिने गरिन्छ ।
- (नरेन्द्र केसी देवकोटाको फेसबुकबाट)
 
 
प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १२:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शेर प्रसाद ढकाल
२०७८ कार्तिक ३

नरेन्द्र केसी
२०७८ कार्तिक ३

एसपी ढकाल
२०७८ कार्तिक ३