Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुसी सेनामा भर्ती भएका जाजरकोटका नवीनको निधन

शुक्रबार, चैत २, २०८०
tribeni2

जाजरकोट।  रुसी सेनामा भर्ती भएका जाजरकोटका एक युवाको मृत्यु भएको छ । केही महिना अघि रुसी सेनामा भर्ती भएर सम्पर्कविहीन भएका  शिवालय गाउँपालिका — ६ निवासी नवीन शाहीको निधन भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

रुसमा पुगेर त्यहाँ सेनामा भर्ती भएका शाहीसहित छ नेपालीको मृत्यु भएको हो । परराष्ट्र मन्त्रालयले आधिकारीक रूपमा मृत्युको जानकारी गराएपछि शाहीको गाउँ शोकमग्न बनेको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  ११:५३
प्रतिक्रिया दिनुहोस्