Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

यी हुन् कर्णाली प्रदेश सरकारको बजेटका प्राथमिकता, उद्देश्य र सिद्धान्तहरू

शनिबार, जेठ १२, २०८१
tribeni2

सुर्खेत । कर्णालीका अर्थमन्त्री महेन्द्र केसीले आगामी आर्थिक वर्ष (२०८१/०८२) को बजेटका प्राथमिकता र सिद्धान्तहरु प्रस्तुत गर्नुभएकाे छ ।

आज शनिवार बसेको बजेट अधिवेशनको दोस्रो बैठकमा केसीले बजेटका प्राथमिकता र सिद्धान्त प्रस्तुत गर्नुभएकाे हाे ।

 

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १६:४९
प्रतिक्रिया दिनुहोस्