सोसल मिडिया
जसले आफुलाइ शक्तिहीन महसुस गर्छन ऊनीहरुले नै समाजमा सबैभन्दा बढि धाकधम्की र रबाफको सहायता लिइरहन्छन। शक्तिशालीहरु त यसै पनि शान्त, अबिचलित र व्यवहारमैत्री हुने गर्छन । कसैको धम्की र गालीले कोहि कसैलाई कुनै पनि फरक पर्दैन । आफ्नो खराब दिन र समय नआएसम्म कसैको इच्छा र चाहनाले मात्र कोहि बर्बाद हुदैन । किनकि प्रत्येक मानिसले आफ्नो जन्मदेखी मृत्यु पर्यन्त आफ्नै किसिमको भाग्य र भबिस्य पनि सङ्गै बोकेर आएको हुन्छ । जय होस् !
(नरेन्द्र केसी देवकोटाको फेसबुकवालबाट)