नेभिगेशन
खेल
चौरजहारीमा रंगशाला

चौरजहारीमा रंगशाला निर्माणको लागि २० करोड विनियोजन

सुर्खेत । कर्णाली प्रदेश सरकारले रुकुम पश्चिमको चौरजहारीमा रंगशाला निर्माणका लागि २० करोड बजेट विनियोजन गरेको छ।

शनिबार आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले कर्णाली प्रदेश सभामा प्रस्तुत गरेको वार्षिक बजेट तथा कार्यक्रममा चौरजहारीमा रंगशाला निर्माणका लागि २० करोड रकम विनियोजन गरेको जानकारी दिनुभयो । 

प्रदेश सरकारलेको गरेको वजेट व्यवस्थापनले चौरजहारी नगरपालिका -२ मा रंगशाला निर्माणको कार्य पुरा हुने स्थानीयवासीले आशा गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेल