Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नलगाडका एक बालक भेरी नदिमा बेपत्ता

मंगलबार, असार ४, २०८१
tribeni2

जाजरकोटमा एक बालकको भेरी नदिमा बगेर  बेपत्ता भएका छन् ।

जिल्लाको नलगाड नगरपालिका ११ तल्लुका लोक बहादुर सिंहका छोरा  १६ वर्षका जलन सिंहको भेरीमा बगेर बेपत्ता भएका हुन ।  

स्थानीय गणेश सिंहले जन्मजात मानसिक रूपमा अपाङ्गता भएका जलन दुई दिनदेखि भेरी नदिमा बगेर  बेपत्ता भएको  र स्थानीय तथा प्रहरीको टोलीले खोज्दा समेत हालसम्म नभेटिएको बताउनुभयो । 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  ०९:२१
प्रतिक्रिया दिनुहोस्