Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

दाउराको लोभमा ज्यानको जोखिम

आइतबार, असार २३, २०८१
tribeni2

रुकुम पश्चिमको आठविसकोट नगरपालिका -९ र जाजरकोटको नलगाड नगरपालिका जोड्ने झोलुङगे पुल नजिकै भेरी नदिमा दाउरा निकाल्न पुगेका एक बालक । निरन्तरको वर्षापछि बढेको भेरी नदिमा स्थानीयहरु दाउरा निकाल्न जाने गरेका छन् । जसको कारण ज्यान नै जोखिममा रहेको पाईन्छ । तस्बिर : ईतिहास परियार / मूलपाटी
 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १९:५३
प्रतिक्रिया दिनुहोस्