Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

साउन १ गते कर्णालीमा सार्वजनिक बिदा

आइतबार, असार ३०, २०८१
tribeni2

कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक बिदा हुने भएको छ ।

 कर्णाली प्रदेश सरकारले साउने संक्रान्ति तथा देउडा पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

प्रदेशको आन्तरिक मामिला मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिइएको बताएको छ । 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १७:२२
प्रतिक्रिया दिनुहोस्