दुर्घटनामा घाईते शिक्षकको उपचारको लागि संकलित रकम हस्तान्तरण (सहयोगीहरुको नामावली)

थप सहयोगका लागि याचना
बुधबार, साउन ९, २०८१

रुकुम पश्चिम । मोटर साईकल दुर्घटनामा परेर घाईते हुनुभएका रुकुम पश्चिमका एक शिक्षकको उपचारको लागि संकलित रकम हस्तान्तरण गरिएको छ । 

जिल्लाको सानीभेरी गाउँपालीका वडा नम्वर ३ श्रीचवर घर भई सानीभेरी मावि बलिबाङमा करार शिक्षकमा कार्यरत मस्त बहादुर खड्काको उपचारको लागि संकलित रकम उहाँको छोरी कृष्णा खड्कालाई हस्तान्तरण गरिएको हो । 

गत असार ४ गते विद्यालयबाट घर फर्कने क्रममा मोटरसाईकल दुर्घटनामा परेर उहाँ गम्भिर घाईते हुनुभएको थियो । टाउकोमा र शरिरका विभिन्न भागमा चोट लागेर अचेत हुुनभएका उहाँलाई तत्कालै प्रदेश अस्पताल सुर्खेत लिईएको थियो ।

त्यहाँपनि उपचार सम्भव नभएपछि हेलिकप्टर मार्फत उहाँलाई काठमाडौ लिईएको थियो । हाल उहाँको नेपाल मेडिसीटि अस्पतालमा उपचार भईरहेको छ । 

उपचारका क्रममा ठुलो धनरासी खर्च भईसकेको र कमजोर आर्थिक अवस्थाको कारण उहाँको थप उपचार प्रभावित हुन थालेपछि उहाँको उपचारको लागि सहयोग संकलन गरिएको थियो । 

पत्रकार तथा युवा समाजसेवी नारायण ओलीको अनुगवाईमा सामाजिक सञ्जाल फेसबुक मार्फत गरिएको सहयोग आह्वान पश्चात देश तथा विदेशमा रहनुभएका मनकारीहरुले आर्थिक रकम पठाउन थाल्नुभएको थियो । 

अभियानकर्ता ओलीका अनुसार मंगलबारसम्म उठेको दुई लाख १५ हजार रुपियाँ उहाँकी छोरी कृष्णा खड्कालाई हस्तान्तरण गरिएको छ । विभिन्न ८४ जनाले दिएको उक्त रकम हस्तान्तरण गरिएको र थप रकम समत संकलन भईरहेको ओलीले जानकारी दिनुभयो । केहि मनकारी व्यक्तिहरुले अमेरिकामा समेत सहयोग रकम संकलन गरिरहेको जानकारी दिनुहुँदै अभियानकर्ता ओलीले देशभित्रबाट पनि सहयोग पठाउने क्रम चलिरहेको बताउनुभयो । 

एक जना ईमान्दार शिक्षकलाई बचाउन मनकारीहरुले सहयोग गरिरहेको उहाँले उल्लेख गर्नुभयो । काठमाडौमा उपचार खर्च धान्न नसक्ने भएपछि परिवारको आग्रहमा सहयोगका लागि आह्वान गरिएको थियो । 'म बचाउँछु मस्त सरलाई' भन्ने संकल्प राखेर सहयोग संकलन भईरहेको छ । 

मंलबारसम्म सहयोग उपलब्ध गराउनु भएकाहरुको विवरण :

१. हेमराज केसी, सानीभेरी गापा ९, - रु. ३५००

२. एलन चन्द, सानीभेरी ४, - १००००

३. हरी ओली, सानीभेरी ७, - २५०५

४. शेर बहादुर डाँगी, सानीभेरी ९, - ११०५

५. अर्जुन मल्ल, सानीभेरी ४,  - १५००

६. प्रचण्ड खत्री, वाँफिकोट ४, -१०००

७. दिलेन्द्र मल्ल, सानीभेरी ४, - १००५

८. गणेश खड्का, सानीभेरी ३, - ५०००

९. पंकज विक, सानीभेरी ४, - १५००

१०. मिनाराम केसी, मुनपा १, -1500

११. दिलबहादुर केसी ,सानीभेरी ६, - १५१५

१२. बिरजंङ खड्का, सानीभेरी ३, - ५५५५

१३. हिमाल खड्का, सानीभेरी ३, - ५०००

१४. कृष्ण गौतम, सानिभेरी ६, - १०००

१५. दिपक बुढाथोकी, सानिभेरी ८, - ५०००

१६. विनाराम भण्डारी, सानीभेरी ९, - २०००

१७. किरण गौतम, सानीभेरी ४, - १५००

१८. भागिराम ओली, सानीभेरी ३, - १५००

१९. नरदेव रिजाल, सानीभेरी ४, - २२२२

२०. चन्द्र परियार, सानीभेरी ९, - १५००

२१. नरेन्द्र कुमार चन्द, सानिभेरी ४, - २२५५

२२. चन्द्र नकाल, सानीभेरी ३, - १५००

२३. नरेश आले मगर,  सानीभेरी ६, - ११११

२४. प्रेम प्रसाद गौतम, सानीभेरी ४, - १०५५

२५. रमेश केसी, सानीभेरी ६, - १००५

२६. विमर्श वली, सानीभेरी ३, - १०१०

२७. मनोज बुढाथोकी, सानीभेरी ४, - ३०००

२८. विष्णु कुमार पुन, सानीभेरी ३, - ११११

२९. आशा कुमारी रोका,  सानीभेरी ७, - १००५

३०. सरिता ओली, मुनपा  -१००५

३१. बलबहादुर नकाल, सानीभेरी ३, - २२२२

३२. जगदिश खनाल, सानीभेरी ३, - १०१०

३३. प्रेम खड्का, सानीभेरी ४, - १००५

३४. लोकेन्द्र विष्ट, सानिभेरी ३, - १५००

३५. हुकुम बहादुर बुढाथोकी, सानीभेरी ४, - १००७

३६. पृथ्वी बहादुर नकाल, सानीभेरी ३, - १५५५

३७. टेक बहादुर बुढाथोकी, सानीभेरी २, - ११११

३८. पवन कुसारी, सानीभेरी ६, -६६११

३९. शन्देश गिरी, सानीभेरी ३, - २०५५

40. तिलक विश्वकर्मा, सानीभेरी ३, - ३५३७

४१. मार्शल ओली, सानीभेरी ११, - ११५०

४२. जिवन ओली, वाफिकोट ३, - २१००

४३. डम्मर कुसारी, सानीभेरी ५, - २१११

४४. खडक केसी, सानीभेरी ४, - २५०१

४५. गोर्ख कुसारी, वाफिकोट ६, - १००८९

४६. हेमन्त रोका ,मुनपा १३, - १५००

४७. भुपेन्द्र रसाइली, सानीभेरी ३, - ३५०५

48. चक्र बहादुर भणडारी, सानीभेरी ९,- २०००

४९. रेसम बाबु बस्नेत, सानिभेरी ५, - १०७७

५०. दिपक ओली,  सानिभेरी ७, - ३१११

५१. शेर बहादुर बुढाथोकी, सानिभेरी ४,- १०००

52. चन्द्र बहादुर ओली, सानीभेरी १०, - १५००

५३. खगेन्द्र भण्डारी, सानिभेरी ९,- १०२५

५४. शुरेश मगर, सानीभेरी ७, - ३००५

५५. छबिलाल केसी, सानिभेरी ७,- १९९०

56. बिरेन्द्र खड्का, सानीभेरि ३,- १३१६१

५७. तिलक ओली, सानिभेरी ७,- ११००

५८. प्रेम विष्ट, मुनपा १४, - २००५

५९. भूपाल सिं विष्ट, मुनपा १४, - ४०००

६०. अजय बाँठा, सानीभेरी ५ , - १०००

६१. गोपाल विष्ट, सानीभेरी ३, -३५७७

६२. अमर कुसारी, सानिभेरी ६,- २२२२

६३. नरबहादुर खड्का, सानीभेरी ३, -६६६२

६४. इन्दिरा ओली, सानिभेरी ७, -१५००

६५. विशाल बुढाथोकी, सानीभभेरी ४, - २५२१

६६. ज्वलन्त प्रकाश केसी, सानीभेरी ६,- ३०००

६७. राम प्रसाद खड्का, सानीभेरी ११, - ३०००

68. दुर्गलाल कुसारी, सानीभेरी ६, - १५५५

६९. उमेश कुवर, सानिभेरी ९, - १२३४

७०. कमलजंज विक, सानीभेरी ३, - ११११

७१. फत्त बहादुर बुढाथोकी,  सानीभेरी ४, - २०००

७२. कमला जि एम, सल्यान - १०१५

७३. अनन्त कुमार बिटालु, सानिभेरी ३,- २०१०

७५. अनिता अड्का रोकाय, दाङ - १००००

७५. विनोद कुमार खड्का, सानिभेरी ४, - २१२१

७६. नाम नखुलेको - ११११

७७. रमेश विक, सानीभेरी २, - ३०००

७८. विर्खबहादुर विष्ट, सानीभेरि ३, - ५०००

७९. राम बहादुर विष्ट, सानिभेरी ३, - १५००

८०. उत्तम चन्द, सानीभेरी ४, - ५१००

८१. मानबिर ओली, सानीभेरि ३, - १५१५

८२. खिमा चन्द, सानिभेरी ४, - २०००

८३. अभिमान ओली, सानीभेरी ३,- १५२०

८४. कृष्णा खड्का,  सानीभेरी ३, - १५५५


सहयोगका लागि :

1) A/C Holder Name: NARAYAN OLI

Account Number: 05307010000292

Branch Name: 53 - RUKUM BRANCH

Bank Name: GLOBAL IME BANK

2) A/C Holder Name: NARAYAN OLI

Account Number 0770446958205001

Bank Name Laxmi Sunrise Bank

Branch Name SANIBHERI GA. PA

narayan-bank-1721834715.jpg
 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  २१:१७
प्रतिक्रिया दिनुहोस्