Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नरेन्द्र केसी

आइतबार, भदौ २, २०८१
tribeni2

- मन्दिरमा दर्शन गरी फर्कदा चट्याङ लागेर मृत्यु ।

- चर्चमा पहिरो जादा एकको मृत्यु, एक घाइते ।

आज धेरै अनलाइनमा देखिएका यी दुई समाचार शीर्षक हुन् । न मन्दिर गएको भनेर चट्याङ लागेको हो, न चर्चमा भनेर पहिरो खसेको हो । न त प्राकृतिक बिपत्तिलाई मन्दिर, चर्च वा मस्जिदले बचाउन सक्ने हो।

प्राकृतिक प्रकोप भौतिक बिज्ञानमा आधारित घटना हुन् भने मन्दिर, चर्च र मस्जिदहरु आध्यात्मिक विश्वासमा आधारित आराधनास्थल हुन् । त्यसैले समाचार शीर्षक बिकाउने नाममा धार्मिक समवेदनशीलतामाथि आच आउने शब्द प्रयोग नगरौं ।

हामी नेपाललाई कुनै पनि द्वन्द्वमा जान नदिन फुकीफुकी चल्नुपर्ने अवस्था छ । त्यसैले राज्यको चौथो अङ्ग पत्रकारिता क्षेत्रले द्वन्द्व समवेदनशीलतालाई सबैभन्दा बढी ख्याल गर्नुपर्छ।

- (नरेन्द्र केसीको फेसबुकवालबाट)

Screenshot-2024-08-18-163335-1723978375.jpg
 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १६:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शेर प्रसाद ढकाल
आइतबार, भदौ २, २०८१

नरेन्द्र केसी देवकोटा
आइतबार, भदौ २, २०८१

एसपी ढकाल
आइतबार, भदौ २, २०८१

गणेश सिर्पाली
आइतबार, भदौ २, २०८१