Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णालीमा १११ कर्मचारीको सरुवा (विवरणसहित)

मंगलबार, भदौ ४, २०८१
tribeni2

सुर्खेत । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतले  एकै पटक १११ जना कर्मचारीको सरुवा गरेको छ । 

कार्यालयले विभिन्न मन्त्रालय, मन्त्रालय मातहतका कार्यालय, प्रदेश सभा सचिवालय, योजना आयोगदेखि लोकसेवा आयोगसम्मका कार्यालयमा कार्यरत कर्मचारीहरूको ब्यापक सरुवा गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रत्येक वर्षको साउन १ गतेदेखि साउन मसान्तसम्म र विषयगत मन्त्रालय, सचिवालय वा आयोगले प्रत्येक वर्ष भाद्र १–१५ गतेसम्म सरुवा गर्न सक्ने व्यवस्था प्रदेश निजामती ऐनमा गरिएको छ । 

सोही अनुसार मुख्यमन्त्री कार्यालयको गत शुक्रबार एकै पटक ठुलो मात्राका कर्मचारीको सरुवा गरिएको हो । प्रदेश सरकारका विभिन्न निकायका १११ जना कर्मचारीहरूको सरुवा गरिएको छ । 

कर्मचारी सरुवा विवरण :

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  ०९:५८
प्रतिक्रिया दिनुहोस्