Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नेपाल प्रहरीका ५८७ प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

मंगलबार, भदौ १८, २०८१
tribeni2

काठमाडौँ । नेपाल प्रहरीले एकैपटक ५८७ जना प्रहरी निरीक्षकको सरुवा गरेको छ ।

भदौ १७ गतेको निर्णय अनुसार प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षकहरुको  सरुवा गरेको जनाएको हो ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा ती प्रहरी निरीक्षकहरुले तलब भत्ता हाल सरुवा भएकै स्थानबाट पाउने उल्लेख छ ।

हेर्नुहोस् सरुवा सूचि :-

 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  ०९:२८
प्रतिक्रिया दिनुहोस्