नेभिगेशन
सामाजिक सञ्जाल

नारायण ओली

पहिले पहिले दशैं तिहार लगाएतका चाडबाडमा मौलिक तथा परम्परागत रुपमा गरिने नाचगानले गाउँमा एकताबद्ध र भाइचाराको सम्बन्ध स्थापित गरिरहेको हुन्थ्यो, तर पछिल्लो समय नयाँ नयाँ प्रविधिको विकासले मानिसलाई एकलकाटे बनाएपछी परम्परागत संस्कृतिको त लोप भयोभयो गाउँघरमा सरसहयोग र छिमेकीहरुको सम्बन्धहरुमा पनि बिग्रिदै गइरहेको छ ।
सानीभेरी ८ तल्लो आम्डाँडामा दशै तिहारमा बीचमा आगो बालेर उज्यालो गराइ गाउँका सबै मान्छेहरु जम्मा भई रातभरी प्रम्परागत तथा मौलिक नाचगान हुने गर्थ्यो तर आजकाल पहिले नाचगान गर्ने अग्रजहरु केहिको निधन भयो कोहीलाई बुढेसकाल लाग्यो । पछिल्ला युवाहरु कोही रक्सिको नसामा हुन्छन त कोही मोबाइमा वेस्त तै पनि गाउँमा तिहारमा केही मान्छे जम्मा गरेर रितिरिवाजको बिउ राखिएको छ ।
(नारायण ओलीको फेसबुकबाट लिईएको)
 
 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सामाजिक सञ्जाल

एनबी लम्साल

शेर प्रसाद ढकाल

नरेन्द्र केसी

नरेन्द्र केसी देवकोटा

एसपी ढकाल

गणेश सिर्पाली

बिनाराम खड्का

तकसेरा - पृथीछक बुढा