नेभिगेशन
समाज
संविधान दिवस

दिवसको अवसरमा बाँफिकोटमा सरसफाई 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको अगुवाईमा सरसफाई कार्यक्रम गरिएको छ । 

१० औ संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा बिहिबार बाँफिकोट गाउँपालिकाको आयोजनामा वडा नम्वर ३ र ५ मा फैलिएको स्यार्पूताल वरिपरि सरसफाई गरिएको हो । 

गाउँपालिकाका अनुसार जनप्रतिनिधि, कर्मचारी र स्थानीयहरुको सहभागिता स्यार्पूताल वरिपरी रहेको फोहोर व्यवस्थापन गरिएको हो । 

सरसफाई कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा बुढा, वडा नम्वर २ का वडा अध्यक्ष प्रकाश खत्री, वडा नम्वर ३ का वडा अध्यक्ष तिलबिर केसी लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो । 

459823096_510208351761876_4680492989464041364_n-1726745049.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज