सोसल मिडिया
हर दुर्घटना दु:खद हुन्छ्न नै! हर गाडी दुर्घटना भैसकेपछी कारण चाहिँ खोजिन्छ अनि थाहा नि हुन्छ! तर त्यो थाहा भएको समस्याको समाधान कसले गर्छ यो देशमा!? न सेतो टोपी लाउने जिम्मेवार छन, न गाडीमा बस्नेहरु न चलाउनेहरु न त चलाउनलाइ बनेका समिती र प्रालिहरु! कसैका लागी प्यासेन्जर र सेवाग्राही भएकाहरु कसैका लागि जीवन हुन भन्ने कुरा किन बिर्सिन्छन! प्राबिधिक कमजोरी केही हद सम्म छन नै तर लापरबाही चाहिँ पराकाष्ठा हो! #beresponsible
(शंकर डाँगीको फेसबुकबाट)