नेभिगेशन
सामाजिक सञ्जाल

शंकर डाँगी

हर दुर्घटना दु:खद हुन्छ्न नै! हर गाडी दुर्घटना भैसकेपछी कारण चाहिँ खोजिन्छ अनि थाहा नि हुन्छ! तर त्यो थाहा भएको समस्याको समाधान कसले गर्छ यो देशमा!? न सेतो टोपी लाउने जिम्मेवार छन, न गाडीमा बस्नेहरु न चलाउनेहरु न त चलाउनलाइ बनेका समिती र प्रालिहरु! कसैका लागी प्यासेन्जर र सेवाग्राही भएकाहरु कसैका लागि जीवन हुन भन्ने कुरा किन बिर्सिन्छन! प्राबिधिक कमजोरी केही हद सम्म छन नै तर लापरबाही चाहिँ पराकाष्ठा हो! #beresponsible

(शंकर डाँगीको फेसबुकबाट)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सामाजिक सञ्जाल

एनबी लम्साल

शेर प्रसाद ढकाल

नरेन्द्र केसी

नरेन्द्र केसी देवकोटा

एसपी ढकाल

गणेश सिर्पाली

बिनाराम खड्का

तकसेरा - पृथीछक बुढा