chrj chrj
chrj chrj

अमेरिकी डिभी भिसा खुल्यो

बिहीबार, असोज १७, २०८१

काठमाडौँ । सन् २०२६ का लागि अमेरिकी डाइभर्सिटी भिसा (डिभी) को आवेदन खुलेको छ।

ward1

बुधबार नेपालस्थित अमेरिकी दूतावासले डिभी भिसा खुला भएको जानकारी गराएको हो। दूतावासले डिभी भिसा बुधबार राति ९ बजेर ४५ मिनेटबाट खुलेको जानकारी गराएको छ।बुधबार खुलेको डिभी भिसा कात्तिक २० गते नेपाली समय अनुसार रातको १०ः४५ बजे बन्द हुनेछ।

डिभी कार्यक्रममा सहभागी हुनेले निःशुल्क फारम भर्न सक्नेछन्।अमेरिकी दूतावासले अनलाइन फारम आफै भर्न अनुरोध गरेको छ।

फारम भर्न यो लिंकमा हेर्नुहोस् 

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १३:३७
प्रतिक्रिया दिनुहोस्