नेभिगेशन
खेल

जिल्ला ब्याडमिन्टन संघको अध्यक्षमा अनिल बुढा निर्वाचित

रुकुम पश्चिम । रुकुम जिल्ला ब्याडमिन्टन संघको प्रथम बार्षिक साधारण सभा तथा अधिवेशन मुसिकोटमा  सम्पन्न भएको छ।अधिवेशनले अनिल बुढाको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ।

नवगठीत समितिको उपाध्यक्षमा नबराज गिरी र टङकलाल सन्नयासी, सचिवमा विशाल विष्ट, कोषाध्यक्षमा ओपेन्द्र बोहरा  सर्वसम्मत चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा धन बहादुर नेपाली, दिपा खत्री, सौगात रोका, राम बहादुर  बिष्ट, गम्बिरमान पुन र हिरा घर्ती पुन चयन हुनुभएको छ।

जिल्ला खेलकुद विकाश समिति रुकुम पश्चिमका अध्यक्ष शैलेस शर्माको  प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनमा प्रमुख जिल्ला अधिकारि कुल बहादुर जि सिको विशेष आतिथ्यता रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेल