नेभिगेशन
घटना/दुर्घटना

रुकुमकोटबाट काठमाडौंका लागी छुटेको बस बागलुङमा दुर्घटना

बुधबार रुकुमकोटबाट काठमाडौंको लागि छुटेको घोडाघोडी यातायात प्रालिको रात्री बस दुर्घटना भएको छ ।

ना ८ ख ८४१४ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका ६ स्थित जाउलेपानीमा दुर्घटना भएको बताईएको छ ।

गाडीमा ३५ बढी यात्रु रहेको र पाँच जना गम्भीर घाइते भएको जानकारी प्राप्त भएको छ ।

दुर्घटनाको पूरा विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना