नेभिगेशन
सामाजिक सञ्जाल

गोकर्ण खड्का

हिजो १२ बजे रुकुमबाट हिडेको बस अहिले ९:०० बजे काठमाण्डौ पुग्यो । १०० भन्दा बढि यात्रु बोकेर हिड्दा ट्राफिकले जरिवाना काटेछ । ८/१० ठाउँ त गाडि बिक्रियो पनि होला रे । के ट्राफिकले जरिवाना काट्नैका लागि चेक गर्ने हो? के गाडि मालिकले भाडा भन्दा बढि मर्मतमा खर्च गर्ने गरि मान्छे हुल्ने हो ? के ज्यानलाई दाउमा राखेरै भएपनि यात्रा गर्ने नै हो त ? ध्यान कस्ले दिने? जिम्मेवारी कसको?? यस्तै मनकुरा खेलाउदा खेलाउदै सुतियो ।

(गोकर्ण खड्काको फेसबुकबाट)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सामाजिक सञ्जाल

एनबी लम्साल

शेर प्रसाद ढकाल

नरेन्द्र केसी

नरेन्द्र केसी देवकोटा

एसपी ढकाल

गणेश सिर्पाली

बिनाराम खड्का

तकसेरा - पृथीछक बुढा