नेभिगेशन
राजनीति

सानीभेरी ५ मा नेपाली कांग्रेसका मोतीराम खत्री विजयी

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ को वडा अध्यक्षमा नेपाली कांग्रेसका मोतीराम खत्री विजय हुनुभएको छ ।
उहाले ५९० मत ल्याएर वडा अध्यक्षमा विजय हुनु भएको हो ।
उहाँका प्रतिद्वन्दी माओबादी केन्द्रका जसिराम बस्नेतले ५३७ मत ल्याउनु भएको छ ।  
निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँ एक हजार १४६ मत खसेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

ओली वंशहरु रुकुममा एकजुट