नेभिगेशन
समाज

कल्पत गाउँका टहरा 

जाजरकोटको नलगाड नगरपालिका –१ कल्पत गाउँ र यहाँ निर्माण गरिएका भूकम्पपीडितका अस्थायी टहरा । यो टोलमा मात्र करिब १८० भूकम्पपीडित परिवार अस्थायी टहरामा बस्ने गरेका छन् । जाडोको कारण उनीहरुको दैनिकी थप कष्टकर रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज