एनबी लम्साल

मंगलबार, माघ ८, २०८१

रुकुम मुसिकोटबाट काठमाडौ जाने होस् या काठमाडौबाट रुकुम आउने गाडिका स्टाफहरु यात्रुको सुविधा भन्दा पनि आफ्नो सुविधा र कमिशनको लोभले राति ११-१२ बजे एउटा मात्र होटेल भएको र अर्को बिकल्प नभएको ठाँउमा खाना खाम् .. खाना खाम् ... भनेर भन्छन् । साँचिकै भन्ने हो भने के हामी घरमा राती  ११-१२ बजे खाना खान्छौ त ? यात्रुहरूप्रती गरिने राम्रो व्यबहार भएन । कृपया समयमा यात्रुहरूको आवश्यकता र सुबिधा अनुसार साँझ ७ देखि ९ बजे भित्र खाना खुवाउन ब्यबस्था गर्न गराउन सम्बन्धित सबैले ध्यान दिने गरौ ।

(एनबी लम्सालको फेसबुकवालबाट)

nb-lamsal-1737469772.jpg
 

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  २०:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शेर प्रसाद ढकाल
मंगलबार, माघ ८, २०८१

नरेन्द्र केसी
मंगलबार, माघ ८, २०८१

नरेन्द्र केसी देवकोटा
मंगलबार, माघ ८, २०८१

एसपी ढकाल
मंगलबार, माघ ८, २०८१