नेपाल प्रहरीका ३७ जना डीएसपी एसपीमा बढुवा

शनिबार, माघ १२, २०८१

नेपाल प्रहरीका ३७ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसी)मा बढुवा सिफारिस भएका छन् । शुक्रवार नेपाल प्रहरी बढुवा समितिको निर्णयबाट ३७ जना रिक्त स्थानका लागि बढुवा सिफारिस गरेको जनाएको छ । 

बढुवा सिफारिस हुनेमा पहिलो नम्बरमा कुलदिप चन्द दोस्रोमा सुमित खड्का र तेस्रोमा ठाकुर प्रसाद पोखरेल रहेका छन् । 

बढुवा हुनेहरूको नामावली: 

 

 

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  ०८:४८
प्रतिक्रिया दिनुहोस्