Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

डोजर पल्टिँदा चालकको मृत्यु, सहचालक घाईते

tribeni2

दाङ / दाङमा आज बिहान डाेजर पल्टिँदा एक जनाकाे मृत्यु भएको छ । एक जना घाइते भएका छन् । 

डाेजर पल्टिँदा चालक दाङ‍ घोराही १० बुधौराका २२ वर्षीय सुनिलकुमार विककाे मृत्यु भएको हाे। यस्तै डाेजरका सहचालक बर्दिया गुलरियाका राजकुमार चौधरी घाइते हुनुभएकाे हाे । 

बङ्गलाचुली गाउँपालिकाको मुर्कुट्टीदेखि  बङ्गलाचुली पार्कको भ्युटावर जोड्ने सडक मर्मतका क्रममा रा १ क ९१४ नम्बरको डोजर पल्टिएकाे बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिनुभएको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  १२:११
प्रतिक्रिया दिनुहोस्