नेभिगेशन
राष्ट्रिय

दैलेखमा ४.४ म्याग्निच्यूडको भूकम्प

दैलेख जिल्लाको तोलीजैसी केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ५ बजेर २० मिनेट जाँदा दैलेख जिल्लाको तोलीजैसी आसपास केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो।

नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ। नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ। 
दैलेखसँगै आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय