Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पारिजातको प्रतिमामा माल्यार्पण

tribeni2

रुकुम पश्चिम / जिल्ला सदरमुकामको मुसिकोट स्थित यमुनानन्द नमुना माध्यमिक बिद्यालयमा रहेको साहित्यकार पारिजातको प्रतिमामा माल्यार्पण गरिएको छ ।

राप्ती साहित्य परिषद रुकुम पश्चिमको आयोजनामा मुसिकोटमा आयोजित 'रुकुम साहित्य संगम कार्यक्रम'को शुभारम्भ पारिजातको प्रतिमामा माल्यार्पण गरेर गरिएको विद्यालयका सहायक प्राचार्य कम प्रसाद देवकोटाले बताउनुभयो ।

प्रा.डा. देवि नेपालले पारिजाताको प्रतिमामा माल्यार्पण गर्नुभएको हो ।

साहित्य संगम कार्यक्रममा साहित्यकारहरु धिरेन्द्र प्रेमर्षि, कपिल लामिछाने, डा. रजनी काफ्ले, हरिप्रसाद भण्डारी लगायतको सहभागिता रहेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  १६:११
प्रतिक्रिया दिनुहोस्