नेभिगेशन
राष्ट्रिय

७५ जना प्रहरी निरीक्षक डिएसपीमा बढुवा (सूचिसहित)

काठमाडौँ । नेपाल प्रहरीका जनपद प्रहरी समूहतर्फ ७५ जना प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक (डिएसपी) पदका लागि बढुवा सिफारिस भएका छन् ।

प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशन गर्दै बढुवा सिफारिस हुनेहरूको सूचि प्रकाशित गरेको छ । 

शुक्रवार बसेको बढुवा समितिको बैठकले उक्त सिफारिस गरेको हो । 

बढुवा सिफारिस हुने प्रहरी निरीक्षकहरूको नामावली: 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय