नेभिगेशन
राष्ट्रिय

जुम्लामा आजै दुई पटक भूकम्प 

जुम्लामा आजै दुई पटक भूकम्प गएको छ । 

बुधबार बिहान ११ः५६ बजे र दिउँसो ३ः३८ बजे भूकम्प गएको हो । 

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान उर्थु चौतारा आसपास केन्द्रबिन्दु भएर ३.८ रेक्टर स्केलको भूकम्प गएको हो भने दिउँसो पाटमारा क्षेत्र केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

हालसम्म कुनै क्षति वा प्रभावको विवरण प्राप्त भएको छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्